स्त्री यौनाङ सम्वन्धी रोचक तथ्य

0
  • महिला यौनांग अर्थात् योनिलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबारको म्यान हुन्छ ।
  • योनिको औसत आकार ३ देखि ४ इन्च मात्र हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यो २ सय प्रतिशतसम्म बढ्छ ।
  • योनिमा आफ्नो सफाइ आफैं गर्ने प्रणाली हुन्छ ।
  • योनिमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन विद्यमान हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
  • योनिको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा त्यस्ता स्नायु चार हजार मात्र हुन्छन् ।
  • एक घण्टाभित्र एउटी महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । पुरुषले भने सोही अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् ।
  • योनिको भित्री भित्ता अन्य अवस्थामा खुम्चिएको हुन्छ भने सम्भोगका बेला उक्त भित्ता छाता जस्तै खुल्छ ।
  • योनिमा सयौं किसिमका ब्याक्टेरिया हुन्छन् । योनिमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन् ।
  • योनिको वरिपरि यौन केश (रौँ) को औसत आयु ३ साता हुन्छ । जबकि मानिसको टाउकाको केशको आयु ७वर्ष हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here