ब्राउनसुगर सहित महिला पक्राउ

0

नेपाल–भारत जमुनाह नाकाबाट प्रहरीले एक महिलालाई लागुऔषध सहित पक्राउ गरेको जनाएको छ । दुई देशबीच नाका पुरै बन्द भइरहँदा पनि लागुऔषध भित्रिएको यो नयाँ खबर होइन ।

पटहरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–३ रानीतलाउ बस्ने २८ की सन्जना देवी पटहरलाई ठूलो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
जमुनाह प्रहरी, लागु औषध व्यूरोलगायतको टीमले हरियो कलरको ब्यागमा राखेको ५० ग्राम ब्राउन सुगरसहित पटहरलाई पक्राउ गरिएको प्रहरी दावी छ । पटहरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here