दैलेखमा पीसीआर परीक्षण सुरु

0

कालिकोट । नारायण नगरपालिका दैलेखले आजबाट पीसीआर परीक्षण सुरु गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पीसीआर मेसिन बिग्रीरहेको बेला दैलेखको नारायण नगरपालिकाले पीसीआर परीक्षण सुरु गरेको हो ।

एक हप्ता अघि पीसीआर परीक्षण मेसिन दैलेख आइपुगेपनि बिद्युत तथा अन्य ब्यवस्थापन गर्न समय लागेको थियो ।

नगरपालिका भित्र संकलन गरिएका स्वाबहरु परीक्षण गर्न थालिएको नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताउनु भयो ।

नारायण नगरपालिकामा १० जना संक्रमित छन् भने १ यस जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here