भारतीय एक कराेड मुल्यकाे चरेससहित एक नेपाली पक्राउ

0

भारतकाे बहराईच शहरमा एक नेपाली भारतीय कराेड बढि मूल्य बराबरकाे लागु अैैषध चरेससहित पक्राउ परेका छन् ।

भारतबाट नेपाल ल्याउन लागेकाे नेपाली करिब एक कराेड ६० लाख बराबरकाे चरेससहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेकाे हाे ।

रूपैडिहा निवासी पत्रकार सन्ताेष  शुक्लाका अनुसार दरगाह थाना प्रभारी निरीक्षक मधुप नाथ मिश्र व एसओजीकाे टाेेलीले चरेस नेपाल तर्फ ल्याउने क्रममा पक्राउ गरेेेेेकाे छ ।

पक्राउ परेेेेेका बाँके टंकपसरी गाउँका अलि हुसेनबारे थप अनुसन्धान भईरहेकाे जनाईएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here