Tuesday, April 20, 2021
Home slide गुलरिया नगरपालिकाका ३ जनामा कोरोना पुष्टि

गुलरिया नगरपालिकाका ३ जनामा कोरोना पुष्टि

नेपालगञ्ज-

नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस कन्फ्रेन्सले थप ७ जनामा पुष्टि गरेको हो ।

सोमबार थपिएका संक्रमितहरुमा बर्दियामा ३, अछाममा १, कलैया बाराका १ जना र पर्साका १ जना पुरुष रहेका छन्, भने बारा कलैयामा उपचारका क्रममा निधन भएका १ जना पुरुष रहेका छन् ।

नेपालमा संक्रमितको संख्या अहिलेसमम ६ सय ८२ जना पुगेको छ । त्यस्तै हालसम्म ४ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments